Tuesday, April 22, 2025

मकवानपुरको हेटौंडामा १५ वटा गाई गोरुसहिदको ट्रक पक्राउ:-

ताजा / भरखरै प्राप्त

जिल्लाl प्रहरी कार्यालय मकवानपुरले तस्करी गरेर लैजान लागेको १५ वटा गाई र गोरु नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ । आज मंगलबार बिहान वडा प्रहरी कार्यालय, सानोपोखरा, हेटौँडाबाट खटिएको प्रहरी टोलीले ट्रकमा लोड गरिएको गाई र गोरु ट्रकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले बताएका छन् । पक्राउ परेका बा.प्र.०३–००१ख १२२० नम्बरको ट्रकमा गाई र गोरु फेला परेको छ । ट्रकका चालक ट्रक छोडी भागेकको मकवानपुरका प्रहरीले बताउँछन् ।
ट्रकलाई चेकजाँच गर्दा गाडीभित्र भेट्नरीको कागजातहरू पनि भेटिएको छैन । उक्त ट्रकमा ८ वटा गाई र ७ वटा गोरु ढुवानी गरेको प्रहरीले फेला परेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles