Sunday, June 29, 2025

पूर्वप्रहरी महानिरीक्षक थापाको निधन:-

ताजा / भरखरै प्राप्त

पूर्व प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा निधन भएको हो । उनको अन्तिम संस्कार आज बिहान ११ बजे आर्यघाटमा गरिएको परिवारिक स्रोतले जनाएको छ ।
उनको जन्म वि.सं. १९८६ कार्तिक ३० गते भएको थियो । थापाले वि.सं. २०३५ साउन देखि २०३९ जेठसम्म प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए ।यता नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाले एक कुशल अभिभावक गुमाउनु परेकोमा दुःख व्यक्त गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles