Monday, June 30, 2025

प्रहरीको काम कार्वाहीमा बाधा पुराउने ब्याक्ती बारा प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

जिल्ला बाराको सिम्रौनगढ नगरपालिका वडा नं.६ अमरपुर टोल स्थित नेपाल भारतको सिमानाकाबाट लागु औषध ओसार पसार कारोबार भइरहेको छ, भन्ने सूचना प्राप्‍त हुनसाथ इलाका प्रहरी कार्यालयबाट उक्त स्थानमा खटि आएका प्रहरी टोलिहरूले चेक जाँच तथा सोधपुछ गर्ने क्रममा १०/१५ जनाको समुहमा आएका मानिसहरूले प्रहरी कार्यमा बाधा अवरोध पुर्‍याई प्रहरी संग हातपात तथा अभद्र व्यवहार समेत गरी भागी फरार भएको हुँदा प्रहरी कार्यमा बाधा अवरोध पुर्‍याईने व्यक्तिहरूलाई खोज तलास गर्दै जाँदा यहीँ मिति २०८२/०१/०८ गते कलैया बजार एरियाबाट प्रहरीलाई बाधा पुरानो व्यक्तिलाई पक्राउ गरी अभद्र व्यवहार मुद्दा दर्ता गरी कानूनी कारवाही प्रकृया अगाडी बढाईएको बाराका प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा
जिल्ला बारा सिम्रौनगढ न.पा. वडा नं. २ मौवाही टोल बस्ने अं. वर्ष ४५ को भोला साह कान प्रवक्ता तथा सूचन। अधिकारी
प्र.ना.उ.विजयराज पण्डित जिल्ला प्रहरी कार्यालय बारा,कलैयाले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles