मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवज्यूलाई स्वागत गुर्नुहुदै जिल्ला प्रहरी कार्यालय मोरङ् प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)नारायण प्रसाद चिमरीयाले सम्पूर्ण शाखाहरु, नागरिक सहायता कक्ष/प्रतिक्षालय, हिरासत कक्षको अवलोकन गराउनुका साथै समग्र प्रहरी परिचालन एवं सेवा प्रवाहको बारेमा अवगत गराउनु भएको थियो ।
अनुगमन तथा निरीक्षणकै क्रममा प्र.जि.अले कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन समेत दिनुभएका छन् ।