ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो पनि समाजिक संजालमा भाईरल भएको बताइएको छ । ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको थियो, त्यो, भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ ।
यसअघि पुरानो अर्का एक व्यक्तिलाई ट्राफिक प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि, चार जना ट्राफिक प्रहरीविरुद्ध छानबिन भईराखेको छ । उनीहरुले सर्वसाधारणलाई भुइमा लडाएर कुटपिट गरेको भिडियो भाइरल भएको यियो।
त्यो घटनामा संलग्न ट्राफिक प्रहरीहरुमाथि छानबिन भइरहेका बेला अर्को घटना पनि सार्वजनिक भएका छन् ।