सशस्त्र प्रहरी बलका नायब उपरीक्षक (डीएसपी) लोकेन्द्र सुब्बाले माछा व्यवसायीलाई दुःख दिएका छन् । पीडित पक्षका भनाईं रहेको छ । पिडित पक्षका अनुसार, पूर्ण कागजात र बिल हुँदाहुँदै पनि डीएसपी सुब्बाले माछा बोकेको पिकप गाडी रोकेर माछा जफत गरी पर्साका बिरगंज भन्सार कार्यालयमा बुझाएको आरोप लगाएका छन्।