Saturday, June 28, 2025

प्रहरीको तेस्रो त्रैमासिक समीक्षा कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी कार्य योजना २०८० तथा कार्य सम्पादन सम्झौता (आ.व. २०८१/०८२) को तेस्रो त्रैमासिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दिपक थापाले सामूहिक सत्प्रयास र योगदानबाट मात्र संगठनको स्तरवृद्धि हुने, संगठनको साझा लक्ष्य र उद्देश्य प्राप्ति हुने तथा आगामी वार्षिक समीक्षा अझ उत्कृष्ट हुने कुरा विश्वास व्यक्त गर्नु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles