उपत्यका ट्राफिक कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले एक समारोहको आयोजना गरी ३० वर्षे सेवाहद पुरा गरी अनिवार्य अवकाशमा जान लाग्नु भएका इन्सपेक्टरको भोलामान सिंह अधिकारी र सई राम नारायण श्रेष्ठलाई बिदाई तथा सफल सेवानिवृत्त जिवनको शुभकामना दिनुभई मायाको चिनो समेत प्रदान गर्नु भएको छ ।