नेपाल प्रहरीको जवान पदमा भर्ना भई समय काल र परिस्थिति अनुसार विभिन्न बाधा अवरोधहरू संग सामना गर्दै श-कुशलता पुर्वक जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र ज्युले खादा ओढाई टिकालगाई मायाको चिनो दि अनिवार्य अवकाशमा जान लग्नु भएका प्रहरी नायव निरीक्षक सई. हरुको बिदाई गर्नु भएको छ ।