Monday, June 30, 2025

नेपाल प्रहरीका(डीएसपी) र इन्सपेक्टरको विदाई:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशी काठमाण्डौं दरबन्दी भइ कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) राम कुमार यादव र प्रहरी वृत सातदोबाटो, ललितपुर र उक्त कार्यालयमा दरवन्दी भई कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर)डबल बहादुर बम ईलाका प्रहरी कार्यालय गढवा,दाङ सरुवा भई जानलाग्नु भएका डिएसपी र इन्सपेक्टरहरुलाई नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयकी प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसएसपी) तारादेवी थापाले खादा, अविर र मायाको चिनो प्रदान गरि बिदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न गर्नुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles