Monday, June 30, 2025

रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । योसँगै यही वैशाख १८ गते ललितपुरको पुलचोकबाट रथ तान्न सुरु हुनेछ।

ताजा / भरखरै प्राप्त

वर्षा र समृद्धिको प्रतीकका रूपमा पूजा गरिने रातो मछिन्द्रनाथको यो जात्रा काठमाडौँ उपत्यकाको नेवार समुदायको एक ऐतिहासिक र सांस्कृतिक रूपमा अति महत्वपूर्ण चाड हो । तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles