नेपाल प्रहरीका नायव महानिरीक्षक पदबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस हुनु भई जान लागिएको र बागमती प्रदेशबाट विदाई भई जान लागनु भएका बागमती प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्ण हरि शर्माको विदाई एवं फेरि भेटौँला कार्यक्रमका सम्पन्न भएको बताइएको छ ।