Tuesday, July 1, 2025

एसपी योग पाल एसएसपीमा बढुवा सिफारिस:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका प्रहरी उपरीक्षक योग बहादुर पाल प्रहरी वरिष्ठ उपरीक्षकमा (एसएसपीमा) बढुवा सिफारिस भएका छन् ।प्राविधिक प्रहरी समूह, विधि विज्ञानतर्फका एसपी पाललाई सोमबार बसेको बढुवा समितिको बैठकले एसएसपीमा बढुवा सिफारिस गरेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles