धनुषा जिल्लाका ट्राफिक प्रहरी कार्यालय जनकपुरकाधामका
प्रहरी(निरीक्षक) मानहरि बहादुर ओलीको सरुवा भएको छ । हालको सरुवा अपराध अनुसन्धान बिभाग नक्साल काठमाडौंमा सरुवा भएको बताइएको छ । निरीक्षकले दुर्घटना न्यूनीकरणमा दिन रात न भनी खटिने उनको बेग्लै छवि वहाँ रहेको थियो स्थानीयले बताउँछन् । आफ्नो कार्यकालमा सवारी दुर्घटनालाई पहिलेको भन्दा कम हुन जिल्लाका विभिन्न क्षेत्रमा सचेतनामूलक कामलाई प्राथमिकतामा जोड दिनु भएका थिए धनुषाधामका स्थानीयहरुले बताएका छन् । जनकपुरका स्थानीयले धुमधामकासाथ बिदाइ गरेको देखिन्छन् ।