
नेपाल प्रहरीका प्रहरी निरीक्षकहरुको सरुवा सूचीसहित । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरीतर्क पाँच प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । वैशाख महिना देखिको तलव, भत्ता समेत सरुवा भएको दरबन्दीवाट पाउने गरी उनीहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।