Monday, June 30, 2025

फेरी भेटाैंला कार्यक्रममा लालमणिआचार्य डीआईजीको बिदाई:-

ताजा / भरखरै प्राप्त

मधेस प्रदेशका प्रहरी प्रमुख (डीआईजी) लालमणि आचार्यको बिदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न भएको छ ।
२०८२/०१/०४ गतेको बढुवा सिफारिस समितिको बैठकको निर्णय अनुसार बढुवा सिफारिस भई जान लाग्नु भएका मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यज्यूलाई मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शान्ति राज कोइरालाद्वारा फुलमाला तथा मायाको चिनो प्रदान गरी “बिदाई तथा फेरी भेटौंला कार्यक्रम ” सम्पन्न भएकोछ । उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत, मातहत कार्यालयका कार्यालय प्रमुख तथा यस कार्यालयका जु.प्र.अ. तथा प्र.ह./प्र.ज.हरुको उपस्थितीमा बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles