जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिलिप_घिमिरे ज्युलाई राैतहट जिल्लाका स्थानीयहरुले बिदाई तथा फेरि भेटाैला कार्यक्रममा दोसल्ला ओढाई बिदाई गर्नुभएका छन् । राैतहटका स्थानीयहरुले फुलमाला तथा मायाको चिनो प्रदान गरी बिदाइ तथा फेरी भेटाैंला कार्यक्रम सम्पन्न भएको छ ।