Sunday, June 29, 2025

फेरी भेटाैंला कार्यक्रममा एसपी ठाकुर पोखरेलको बिदाइ:-

ताजा / भरखरै प्राप्त

प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाद्वारा सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) ठाकुर पोखरेलको विदाई भएको छ । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाममा कार्यरत प्रहरी उपरीक्षक ठाकुर प्रसाद पोखरेलको लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बाँकेमा सरुवा भएकाले कार्यालयमा “बिदाई तथा फेरी भेटौंला कार्यक्रम”सम्पन्न भएको छ । निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शान्ति राज कोइरालाले पोखरेललाई फुलमाला र मायाको चिनो प्रदान गर्नु भएका छन् । बिदाइको कार्यक्रममा प्रहरी अधिकृत, हवल्दार र जवानहरूको उपस्थिति रहेको देखिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles