Saturday, May 3, 2025

फेरीभेटाैंला कार्यक्रममा प्रहरी उपरीक्षक राजनको बिदाइ:-

ताजा / भरखरै प्राप्त

प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बुको चितवन जिल्लाबाट विदाई भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट जिल्ला प्रहरी कार्यालय झापामा सरुवा भई जान लाग्नु भएका (एसपी) राजन लिम्बुलाई‌ आज एक कार्यक्रमका बिच खादा, अविर र मायाको चिनो प्रदान गरी सफल कार्यकालको शुभकामना सहित बिदाई भएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles