भारतको सबैभन्दा ठुलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाह मृत भेटिएको घटनालाई अत्यन्त पिडादायी बनेको छ । भारतमा विभिन्न कारणले भारतीय विश्वविद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरू निरन्तर समस्यामा परिरहेका छन्। हालै ओडिसाको कीट विश्वविद्यालयमा वीरगञ्जकी छात्रा प्रिशा शाहको दुखद निधनको खबरले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ । केही महिनाअघि प्रकृति लम्सालको मृत्युपछि यो दोस्रो घटना हो, जसले हाम्रो चेलीछोरी विदेशमा सुरक्षित छैनन् ” भन्ने गम्भीर प्रश्न उठदैँ आएका छन् ।घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गरियोस्।