Saturday, May 3, 2025

बालक हराएको सूचना

ताजा / भरखरै प्राप्त

बीरगंज महानगरपालिका वडा नं १६ इनर्वा निवासी भुलु मियां को छोरा अन्दाजी वर्ष १५ को महम्द ईबराहिम मियां रंग गेहुवा चंचल सवभावका सर्ट पैन्ट लगाएको तीन दिन देखी घरबाट सम्पर्क बिहीन भएको हुनाले बालक भेटिएमा इनर्वा प्रहरी चौकी वा ९८०७२११५४६ मा जानकारी गराउन आग्रह गरिन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles