Sunday, June 1, 2025

एसपी राठौरको बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट नेपाल प्रहरी शिक्षालय भरतपुर चितवन सरुवा भई जान लाग्नु भएका कार्यालय प्रमुख प्रहरी उपरीक्षक(एसपी) रंजित सिंह राठौरलाई एक कार्यक्रमका बिच मायाको चिनो प्रदान गरी सफल कार्यकालको शुभकामना सहित बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles