Monday, June 30, 2025

आज,विश्व प्रेस स्वतन्त्रता दिवसको सबैमा शुभ-कामना:-

ताजा / भरखरै प्राप्त

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु।लोकतन्त्रको आधारभूत पाटोको रूपमा प्रेसले नागरिकको आवाज उठाउने, सरकारलाई उत्तरदायी बनाउने र समाजलाई सुसूचित बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। पत्रकारिता पेशामा लाग्नुभएका सम्पूर्ण महानुभावहरूले जोखिमका बीच पनि सत्य, तथ्य र निष्पक्ष सूचनालाई जनसमक्ष ल्याउन पुर्‍याउँदै आउनुभएको योगदान अतुलनीय छ । यस विशेष अवसरमा, पत्रकारिता पेशामा समर्पित हुने सम्पूर्ण पत्रकार मित्रहरूलाई उच्च सम्मान गर्दै आफु सुरक्षित रहि स्वाधीन र आफनो मर्यादित वातावरणमा आफ्नो कर्तव्य निर्वाह गर्न प्रेरणा मिलोस् भन्ने रब संग कामना गर्दछु, । जय देश जय नेपाल ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles