Saturday, June 28, 2025

पर्साका बिरगञजको नारायणी अस्पताल वीरगञ्जको आकस्मिक कक्ष (इमर्जेन्सी वार्ड)

ताजा / भरखरै प्राप्त

पर्साका बिरगञजको नारायणी अस्पताल वीरगञ्जको आकस्मिक कक्ष (इमर्जेन्सी वार्ड) भवन निर्माणमा गम्भीर अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको बताइएको छ । १ करोड ८४ लाख ३८ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरिएको ठहरसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियारका अनुसार ठेक्का प्रक्रिया नै मिलेमतोमा गरिएको थियो भनिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles