Sunday, June 29, 2025

नेकपा एमाले धनुषाको ८ औं जिल्ला अधिवेशनमा दुई समूहबीच विवाद हुँदा कुटाकुट हानाहान भएको छ ।

ताजा / भरखरै प्राप्त

अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको हो । निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका छन् । धनुषामा एमाले सचिव रघुवीर महासेठको समूह तथा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र संजीव झा ‘सुरज’ सहितका नेताहरूको धार छ । दुई समूहले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनमा ६३५ जनाले मतदान गर्नेछन्। शान्तिपूर्ण निर्वाचनका लागि दबाब दिन भन्दै उनीहरू अहिले हलभित्रै धर्नामा बसेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles