Monday, June 30, 2025

फेरी भेटौला कार्यक्रममा निरीक्षकको बिदाई कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको यहीँ मिति २०८२।०१।१० गते- जिल्ला प्रहरी कार्यालय झापामा सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक प्रविण श्रेष्ठलाई नयाँ कार्यक्षेत्रमा व्यक्तिगत तथा व्यावसायिक कार्य सफलताको शुभकामना दिदै मायाको चिनो दिएर यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी)द्वारिका प्रसाद घिमिरेज्यू लगायतका प्रहरी कर्मचारीहरु द्वारा फेरी भेटौला तथा बिदाई कार्यक्रम सु-सम्पन्न भएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles