Monday, June 30, 2025

उदयपुरमा स्कुल बस पल्टिँदा २० जना विद्यार्थी घाइते:-

ताजा / भरखरै प्राप्त

सोमबार दिउँसो ४ः४० बजे उदयपुरगढी ६ मवासेस्थित मदन भण्डारी राजमार्गमा नेपालटारबाट गैयातर्फ विद्यार्थी बोकी आउँदै गरेको ना ३ ख ६१९५ नं को लिटल फ्लावर्स बोर्डिङ स्कूलको बस ब्रेक फेल भई दुर्घटना भएको थियो ।
घाइते हुनेहरूमा १२ जना छात्रा र शिक्षकसहित ८ जना छात्र रहेका छन् । प्रहरी टोलीले उद्धार गरी उनीहरूलाई उपचारार्थ जिल्ला अस्पताल उदयपुर पठाएको थियो । बस चालक उदयपुरगढी ६ बस्ने २९ वर्षीय वीरबहादुर नेपाली सकुशल रहेका छन् । समाजिक संजाल बाट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles