३० केजी गाँजासहित पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–८ खुरखुरेकी ३० वर्षीया लालमाया तामाङ रहेकी छिन् ।वीरगन्जतर्फ जान हेटौंडा–१० बसपार्कमा रोकी राखिएको बा.प्र.०३–०१ ज ९७४ नं.को गाडीको छतमाथि जेब्रा झोलाभित्र लुकाएर राखिएको तीन वटा पोकामा ३० किलो लागूऔषध गाँजा फेला मकवानपुर प्रहरीले बताउँछन् ।