Saturday, June 28, 2025

सामाजिक सञ्जालमा फोटा-भिडियो राख्ने १६६ जना सशस्त्र प्रहरी कारबाहीमा परेका छन् ।

ताजा / भरखरै प्राप्त


सशस्त्र प्रहरी संगठनको निर्देशन विपरित सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो राख्ने १ सय ६६ जना सशस्त्र प्रहरी कर्मचारीहरू कारबाहीमा परेका छन् । सशस्त्र प्रहरी बल नेपालले २ वर्षको अवधिमा संगठनको नीति निर्देशन विपरित सामाजिक सञ्जालमा संगठनको पोशाक लगाई विभिन्न कृयाकलाप गरेको तस्बिर तथा भिडियो अपलोड गरेको भन्दै कारबाही गरेको सशस्त्रका प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles