
सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालीदास धौवजीले पाएका छन ।शस्त्र महानिरीक्षक धौवजी यसअघि मधेस प्रदेशको सशस्त्र प्रहरी प्रमुखमा थिए” सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको बाहिनीपतिमा रहेका थिए ।