Saturday, June 28, 2025

डम्बरबहादुरले सम्हाले सुदूरपश्चिम प्रहरी प्रमुखको जिम्मेवारी:-

ताजा / भरखरै प्राप्त

प्रहरी नायव महानिरीक्षक (डीआईजी) डम्बर बहादुर बिकले सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्र (चलानी नं. ६७३६) अनुसार सरुवा भई आएका डीआईजी बिकले पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण समारोहमा प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत वरिष्ठ प्रहरी अधिकृतहरू, महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालय, तथा कैलाली र कञ्चनपुर जिल्लास्थित विभिन्न प्रहरी इकाइका प्रमुखहरूले डीआइजी बिकलाई स्वागत गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles