Sunday, June 29, 2025

पर्साका पोखरिया नगरपालिका वडा न ४ मा हुन गइरहेको जलसा

ताजा / भरखरै प्राप्त

पर्साका पोखरिया नगरपालिका वडा न ४ मा हुन गइरहेको जलसा कार्यक्रमको बिषयमा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहान, जिल्ला प्रशासन कार्यालय पर्सा प्रमुख गणेश आर्याल, एस.पी.गौतम मिश्र, वडा अध्यक्ष लक्ष्मण साह कानु, खैरुलाह आलम, वकील मिया, युवा नेता अब्दुल फरमान लगायत स्थानीय बिच छलफलका भएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles