Saturday, June 28, 2025

भारत लैजाने प्रयास गरेकोमा एक जना युवक पर्सा प्रहरीद्वारा पक्राउ परेका छन् ।

ताजा / भरखरै प्राप्त

दुई जना युवतीलाई जागिरको प्रलोभन देखाएर बेचबिखन गर्न भारत लैजान खोजिएको रोशन भुजेललाई पर्साका प्रहरीले पक्राउ गरेका छन् । भारतमा राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर दुई नेपाली युवतीलाई भारततर्फ लैजाँदै गरेका एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङ जिल्ला, गल्छी गाउँपालिका–२ निवासी २४ वर्षीय रोजेन भुजेल रहेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्राले जानकारी दिनुभएको हो । पर्साका महानगरपालिका वडा नम्बर १६ वीरगञ्जको शंकराचार्य गेटस्थित सडकखण्डमा ईनर्वा प्रहरी चौकीका सई. रोशन कार्कीको नेतृत्वमा खटिएको टोलीले भुजेललाई पक्राउ गरेको पर्साका प्रहरीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles