
सशस्त्र प्रहरी र भारतीय एसएसबीको सीमामा संयुक्त गस्ती भईरहेको छ।
सिरहा नगरपालिका -१७ माडर स्थित नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षामा खटिएका (सशस्त्र) प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती । भारत–पाकिस्तानको द्वन्द्व बढेसँगै सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा सतर्कता बढाएको छ ।