Monday, June 2, 2025

प्रहरी नायव महानिरीक्षक अरुण पौडेलद्वारा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको प्रदेश प्रहरी प्रमुखको रूपमा पदभार ग्रहण:-

ताजा / भरखरै प्राप्त

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय नक्साल काठमाडौंबाट सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक अरुण पौडेलले प्रदेश प्रहरी प्रमुखको रूपमा आफ्नो पदभार ग्रहण गर्नु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles