Saturday, June 28, 2025

लागुऔषधसहित देशको विभिन्न स्थानबाट सात जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

अवैध लागु औषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन् । मोरङ, धनकुटा, पर्सा लगायतका जिल्लाबाट सात जना पक्राउ परेका छन् ।

अवैध लागू औषध सहिय पक्राउ परेकाहरु ४६ वर्षीय राज तामाङ” ३५ वर्षीय प्रवीण पोखरेल,३१ वर्षीय अमृत बङ्गाली,२५ वर्षीय अफरोज आलम”१९ वर्षीय भूमिराज राई, २२ वर्षीय इश्वर राई, ३१ वर्षीय उद्धव राईलाई पक्राउ गरेको प्रहरीले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles