Saturday, June 28, 2025

१२ कक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा एक प्रिन्सिपल सहित ६ जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले काठमाडौँको साइपाल कलेजका प्रिन्सिपललाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिका घर भएका ३३ वर्षीय जोशी, क्याम्पस कोअर्डिनेटर काभ्रे घर भएकी ३७ वर्षीय संज्ञा खतिवडा, परीक्षा डिपार्टमेन्टमा कार्यरत नुवाकोट घर भएका रोश श्रेष्ठ छन् । घटनामा संलग्न बैतडी घर भएका ३० वर्षीय जीवन कुमार मडै र १७ वर्षका दुई जना किशोरलाई पक्राउ गरेर प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles