Sunday, June 29, 2025

तानिए विवादित घुमुवा प्रहरी सहायक निरीक्षक यादव र गुप्ता :-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा रहेका घुमुवा केही हाकिमको संरक्षणमा लामो समय देखि वर्षो देखि आडा जमाएर बसेका घुमुवा प्रहरी सहायक निरीक्षक असई.तेज नारायण यादव र प्रहरी जवान मुकेश गुप्तामाथि धेरै उजुरी परेपछि, काठमाडौं उजुरी छानबिन साखाले तानेका छन् । सर्लाही जिल्लाका विवादित घुमुवा यादव र गुप्तालाई छानवीनका लागि काठमाडौंमा तानिएकका छन् । विवादित घुनुवा प्रहरी सहायक निरीक्षक असई. तेजनरायण यादव” र मुकेश गुप्ता” काठमाडौं हेड औपीसमा आज हाजिर भएका छन्” उजुरी छानबिनका प्रहरीले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles