कश्मीरको पहलगाममा भएको आ¥तंकवादी घटनापछि भारतमा रहेका नेपाली नागरिकलाई सतर्क रहन नेपाली दूतावास, नयाँ दिल्लीले आग्रह गरेको छ।
दूतावासले भारतीय सुरक्षा निकायका निर्देशनको पालना गर्न र आपतकालीन अवस्थामा नजिकको स्थानबाट सेवा लिन अनुरोध गरेको छ।
सहयोगका लागि सम्पर्क:
नेपाली दूतावास नयाँ दिल्ली भारत
टेलिफोन : +९१-११-२३४७६२००
, हटलाइन: +९१-८९२९६०१९२५
नेपाली महावाणिज्यदूतावास कोलकाता
टेलिफोन : +९१-०३२४५६१२२४
मोबाइल: +९१-९७४८४६६९००