Monday, June 30, 2025

बाराका सशस्त्र प्रहरीले भारत र पाकिस्तानबीचको तनाव बढ्दै जाँदा सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।

ताजा / भरखरै प्राप्त

सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सीमानाकामा संयुक्त रुपमा गस्ती र खबर आदान–प्रदानलाई तीव्रता दिइएको बताइएको छ । नेपालको सशस्त्र प्रहरी बल गोलागंज बाराले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालेक छन् । दुई मुलुकबीचको तनावको मौका छोपेर नेपाल–भारत सीमा क्षेत्रबाट हुन सक्ने अवैध घूसपैठ रोक्न बाराका बिऔपी गोलागंजले सतर्क भएको हो । सेमराैनगढ सीमामा निगरानी बढाइएको देखिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles