Sunday, June 29, 2025

दुर्गा प्रसाईंले ७ अर्ब २५ करोडभन्दा बढीको बक्यौता भुक्तानी गर्न बाँकी:-

ताजा / भरखरै प्राप्त

दुर्गा प्रसाद प्रसाईंले तीन कम्पनीको नाममा लिएको साढे २७ करोड ऋण अन्य प्रयोजनमा प्रयोग गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ। उनले राउण्ड ट्रिपिङमार्फत ऋण दुरुपयोग गरी अरू बैंकको कर्जा चुक्ता गर्न र आफ्नै कम्पनीहरूमा लगानी गरेका थिए। उनले सीआईबीसमक्ष यो कार्य गरेको स्वीकार गरेका छन्।उनी र आफन्तहरू संलग्न ३१ कम्पनीमा ७ अर्ब २५ करोडभन्दा बढीको बक्यौता भुक्तानी गर्न बाँकी रहेको भेटिएको छ । सीआईबीले बैंकिङ कसुरमा मुद्दा दायर गर्ने तयारीमा रहेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles