Wednesday, May 14, 2025

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक अरूण पौडेल बागमती प्रदेश प्रहरी गणको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

ताजा / भरखरै प्राप्त

उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुखबाट बागमती प्रदेश प्रहरी गणको कार्यालय, ब्यारेक, मेश, पेरिमिटरलगायत शाखाहरूबाट भए / गरेका कामकारबाहीको अभिलेखीकरण र प्रहरी कर्मचारीहरू सदैव तयारी अवस्थामा रहने, भीड नियन्त्रणको सम्बन्धमा परिमार्जित तवरले प्रभावकारीता ल्याउने, प्रहरीले पालना गर्नुपर्ने आचरण व्यवहार एवं प्रहरी कर्मचारीको उत्प्रेरणा अभिवृद्धि लगायतका विषयहरूमा आवश्यक निर्देशन समेत दिनु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles