

निरीक्षणमा कार्यालयको सम्पुर्ण शाखाहरु, कम्पाउण्ड परीसर, कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्न आउट, लाईन ब्यारेक, मेश, क्यान्टिन लगायतका अवलोकन एवम् निरीक्षण गरी उपस्थित यस कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरु तथा मातहत समेतको यूनिट ईन्चार्जहरुलाई ब्रिफिङ तथा आवश्यक निति निर्देशन समेत दिनु भएको छ ।