लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेन्द्र प्रसाद भट्टको प्रमुख आतिथ्यतामा मातहतका सम्पुर्ण प्रहरी इकाईहरूका कार्यालय प्रमुखहरू बिच भएको “ बार्षिक कार्य सम्पादन सम्झौता २०८१/०८२ को कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक कार्य प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।