
मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि, डीआईजी चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय राैतहटको अनुगमन निरीक्षण गरेका छन् ।
सत्य सेवा सुरक्षणमको मूल मन्त्र सम्झिएर नागरिकको जिउधनक सुरक्षामा कुनै कमी नगर्न उनले निर्देशन दिएका हो ।
डीआईजी चतुर्वेदीले भारतबाट हुनेगरेको विभिन्न किसिमका सामानको तस्करी, र आपराधिक क्रियाकलाप पूर्ण नियन्त्रण गर्न कडा निर्देशन दिएका छन् ।