Monday, June 30, 2025

एसएसपी घिमिरेद्वारा चोरी भएका सवारी साधन धनीलाई हस्तान्तरण:-

ताजा / भरखरै प्राप्त

काठमाडौ उपत्यकाको विभिन्न स्थानबाट चोरी भएका २२ ओटा मोटरसाइकल र स्कुटर खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको बताएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच ट्राफिक कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले १६ ओटा मोटरसाइकल र ६ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नुभएको बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles