Thursday, May 15, 2025

लालमणीद्वारा पर्वतमा निरीक्षण तथा उत्कृष्ठ कार्यगर्न प्रहरीहरुलाई निर्देशन:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी प्रधान कार्यालय,कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्य निरीक्षण तथा भ्रमणको सिलसिलामा जिल्ला प्रहरी कार्यालय पर्वतमा पुगेर त्यहाको निरीक्षण तथा उच्च मनोबलका साथ कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ । उक्त कार्यक्रममा प्रहरी कार्यालय अन्तर्गत कार्यालय परिसर तथा शाखाहरूको निरीक्षण गर्नुभई उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई व्यावसायीक, अनुशासित एवं कर्तव्यनिष्ठ भई हरेक पक्षमा दुरुस्तता कायम गर्दै सामुहिक भावनाका साथ सहकार्य र समन्वय गर्दै नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गर्न आवश्यक निर्देशनका साथै उच्च मनोबलका साथ कार्य सम्पादन गर्न हौसला प्रदान गर्नु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles