Friday, May 16, 2025

प्रहरी प्रमुख आईजीपी दिपक थापाद्वारा भवन उद्घाटन :-

ताजा / भरखरै प्राप्त

प्रहरी प्रमुख (आईजीपी) दिपक थापाको प्रमुख आतिथ्यतामा धनकुटाको नव निर्मित भवनहरुको समुद्‍घाटन भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको नव निर्मित भवनहरुको प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा समुद्‍घाटन भएको छ ।
उक्त कार्यक्रममा थापाज्यूले,प्रहरी बर्दीधारी नागरिक हो भने नागरिक बिना बर्दीको प्रहरी भएकोले नागरीकले दिएको सुचना र विश्लेषणको आधारमा प्रहरीले आवश्यक रणनिती बनाई समाजमा अपराध नियन्त्रण गरी शान्ति सुव्यवस्था कामय राख्न तथा समुदाय प्रहरी साझेदारीको अवधारणा अनुसार नागरिक र प्रहरी हातेमालो गरी अगाडि बड्नु पर्ने प्रहरी प्रमुख आईजीपी थापाले बताउनुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles