
राष्ट्रपति रामचन्द्र पाैडेलज्यूले मुस्लिम धर्मका पवित्र हज” हाजीहरुले हज गर्न यात्रामा लाग्नुभएका श्रद्धालु हज यात्रीहरूलाई राष्ट्रपति भवनमा विशेष कार्यक्रममार्फत राष्ट्रपतिले सम्मानपूर्वक बिदाई गर्नुभएको छ ।
विशेष कार्यक्रममा सम्मानपूर्वक बिदाईको
यस अवसरमा राष्ट्रपतिज्यूबाट शुभकामना प्रदान गरिए छ । हज गर्न जाने हाजीहरुको सपना, तथा आस्था र सम्मर्पुणले भरिएको यो आध्यात्मिक यात्राको सफलताको कामना गर्दै सम्पूर्ण हज यात्रीहरूलाई हार्दिक शुभकामना पनि दिनुभएको छ ।