Saturday, August 16, 2025

रातिको समयमा २२ बजे डान्स संगीत कार्यक्रम प्रहरीद्वारा बन्द:-

ताजा / भरखरै प्राप्त

जिल्ला बारामा डान्स संगीत कार्यक्रम प्रहरीले बन्द गराएकोमा स्थानीयले विरोध जनाएका छन् । भाेजपुरी गायक सुनिल पण्डितकाे प्रस्तुती चलिरहकै बेला १० बजे राति स्टेजमा चढेर प्रहरीले बन्द गरायाे डान्स कार्यक्रम । बाराकाे जितपुरसिमरा ब्यापार तथा सांस्कृतिक महाेत्सवमा सांगीतिक कार्यक्रम २२ बजे रातिसम्म चलेकाे भन्दै प्रहरीले स्टेजमै चढेर भोजपुरी संगीत बन्द गराईएकोमा स्थानीयहरुले विरोध जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles